बिहीबार, १२ कात्तिक २०८३
|
चलचित्र

अभिनेता पल शाह फेरि पर्दामा फर्किदैँ, नयाँ फिल्मको छायांकन सुरु

काठमाडौँ: युवापुस्ताका लोकप्रिय अभिनेता पल शाह नयाँ प्रेमकथानक चलचित्रको मुख्य भूमिकामा देखिने हुनुभएको छ। पोखरा र मनाङका आकर्षक स्थलहरूमा चलचित्रको छायांकन औपचारिक रूपमा सुरु गरिएको छ।

फिल्ममा पलको जोडीको रूपमा नयाँ अभिनेत्रीको प्रवेश भएको छ। लभस्टोरी तथा एक्सन ड्रामा विधामा बन्ने यो चलचित्र आगामी दशैँमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

Reporter
Reporter
पत्रकार / स्तम्भकार
विशेष खोजमूलक सामग्री तथा समाचार लेखन।
सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *