दीपिका-रणवीर पहिलो सन्तानको पर्खाइमा, बलिउडमा खुसीको लहर
बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह पहिलो सन्तानको आमाबाबु बन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उहाँहरूले औपचारिक रूपमा यसको घोषणा गर्नुभएको छ।
संसारभरका फ्यान तथा सिनेमा क्षेत्रका दिग्गज व्यक्तित्वहरूले यो जोडीलाई बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।
सम्बन्धित समाचार