युवा चित्रकार अनुप बगालेकी ‘रङ्गहरुका कथा’ एकल चित्रकला प्रदर्शनी
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा युवा चित्रकार अनुप बगालेको एकल चित्रकला प्रदर्शनी ‘रङ्गहरूका कथा’ सुरु भएको छ। हिमाली जनजीवन, संस्कृति र अमूर्त भावहरू समेटिएका चित्रहरू अवलोकनकर्ताको रोजाइमा परेका छन्।
सम्बन्धित समाचार
ववववववववववव