स्वस्तिमा भन्छिन्- ‘आफ्नै बाटो बनाउँदै छु, कुनैको छायाँ बन्न मन छैन’
काठमाडौँ: राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री स्वस्तिमा खड्कासँग ‘यो र माया’ पत्रिकाका लागि गरिएको विशेष अन्तरवार्ता प्रस्तुत गरिएको छ:
तपाईं कस्ता फिल्म छनोट गर्न रुचाउनुहुन्छ?
“मलाई जहाँ मेरो चरित्रले केही बोल्न पाओस्, जसले दर्शकको मनमा गहिरो प्रभाव छोड्न सकोस्, त्यस्तै स्क्रिप्ट मन पर्छ।”
नेपाली सिनेमाको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ?
“अहिले विषयवस्तुमा निकै विविधता आएको छ। प्राविधिक रूपमा पनि हामी निकै सबल भइसकेका छौँ।”
सम्बन्धित समाचार